Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:59:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.२० रुपैयाँ र बिक्रीदर १३६.८० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.८३ रुपैयाँ र बिक्रीदर १३७.४३ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १६०.६३ रुपैयाँ र बिक्रीदर १६१.३४ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.०४ रुपैयाँ र बिक्रीदर १८६.८६ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.१० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२५ रुपैयाँ र बिक्रीदर ३२.४९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.३४ रुपैयाँ र बिक्रीदर ४४८.३० रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.