Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७८ रुपैयाँ र बिक्रीदर १३७.३८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.८२ रुपैयाँ र बिक्रीदर १३७.४२ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १६०.०८ रुपैयाँ र बिक्रीदर १६०.७८ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.८४ रुपैयाँ र बिक्रीदर १८६.६६ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१८ रुपैयाँ र बिक्रीदर ३२.३२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८६ रुपैयाँ र बिक्रीदर ४४९.८२ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.