Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:34:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९९ रुपैयाँ र बिक्रीदर १३७.५९ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १६०.१२ रुपैयाँ र बिक्रीदर १६०.८२ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.२० रुपैयाँ र बिक्रीदर १८६.०१ रुपैयाँ कायम छ ।  

Bizshala
New Office
CG Motors

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३० रुपैयाँ र बिक्रीदर ३७.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.२० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२१ रुपैयाँ र बिक्रीदर ३२.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.२४ रुपैयाँ र बिक्रीदर ४५०.२० रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.