मंगलवार, असार ३१,२०८२ 05:38:56
  • मंगलवार, असार ३१,२०८२ 05:38:56
Global IME Bank Limited

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र रु.६०० प्रति सिटरमा

Hyundai Nepal
भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र रु.६०० प्रति सिटरमा
Shivam Cement

काठमाण्डौ । भेटायोले प्रति सिटर रु. ६०० मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ। यो सेवा हाल काठमाण्डौ उपत्यकाभित्र उपलब्ध हुने र ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  

भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी सोफालाई नयाँजस्तै चम्किलो बनाउँने कम्पनीले दाबी गरेको छ। धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाउने गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्नेछ।

Muktinath Bikas Bank Limited

सेवा बुकिङ प्रक्रिया

सेवा बुक गर्न ‘भेटायो’ मोबाइल एप प्रयोग गर्न सकिन्छ वा भेटायोको कल सेन्टरमा सम्पर्क गर्न सकिन्छ। ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि, तोकिएको समयमा टोली घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्ने कम्पनीले उल्लेख गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.