Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७.६० रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १५९.३१ रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८३.८६ रुपैयाँ र बिक्रीदर १८४.६७ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.२२ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३६ रुपैयाँ र बिक्रीदर ३७.५२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.२० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३२ रुपैयाँ र बिक्रीदर ३२.४६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८७ रुपैयाँ र बिक्रीदर ९.९१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.७५ रुपैयाँ र बिक्रीदर ४५०.७१ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.