Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिका र भारत व्यापार सम्झौताको नजिक : ट्रम्प

Laxmi Sunrise Bank Limited
अमेरिका र भारत व्यापार सम्झौताको नजिक : ट्रम्प
Shivam Cement

काठमाण्डौ मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारत व्यापार सम्झौताको ‘निकै नजिक’ रहेको बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।  

Bizshala
New Office
CG Motors

‘हामी भारतसँग सम्झौताको धेरै नजिक छौं। भारतको बजार अमेरिकाका लागि थप खुल्नेछ,’ उनले भने । भारत र अमेरिकाबीच पछिल्लो केही सातादेखि व्यापार सम्झौताको वार्ता चलिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा भारतमा २७ प्रतिशत कर लगाउने घोषणा गरेका थिए तर पछि जुलाई ९ सम्मका लागि रोक लगाइएको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.