आईतवार, श्रावण ४,२०८२ 03:30:58
  • आईतवार, श्रावण ४,२०८२ 03:30:58
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १६०.१३ रुपैयाँ र बिक्रीदर १६०.८३ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.०५ रुपैयाँ र बिक्रीदर १८५.८५ रुपैयाँ कायम छ ।  

Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४५ रुपैयाँ र बिक्रीदर ३७.६१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४२ रुपैयाँ र बिक्रीदर ३२.५६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७३ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर ९.९४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.१५ रुपैयाँ र बिक्रीदर ४५२.१२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.