Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:56:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज डलरको भाउ बढ्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
आज डलरको भाउ बढ्यो, यस्तो छ  विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १६०.६७ रुपैयाँ र बिक्रीदर १६१.३७ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.५३ रुपैयाँ र बिक्रीदर १८६.३४ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५३ रुपैयाँ र बिक्रीदर ३२.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.०७ रुपैयाँ र बिक्रीदर ४५३.०४ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.