काठमाण्डौ । अमेरिकी डलरको भाउ बढ्ने क्रम आजपनि जारी रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदशेी मुद्राको विनिमियदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९६ रुपैयाँ र बिक्रीदर १३८.५६ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६१.७८ रुपैयाँ र बिक्रीदर १६२.४८ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.७० रुपैयाँ र बिक्रीदर १८७.५१ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२६ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.६३ रुपैयाँ र बिक्रीदर ३२.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.११ रुपैयाँ र बिक्रीदर ४५४.०७ रुपैयाँ कायम भएको छ ।