Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:42:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रुसमा ५० यात्रु सवार विमान बेपत्ता

Laxmi Sunrise Bank Limited
रुसमा ५० यात्रु सवार विमान बेपत्ता
Shivam Cement

काठमाण्डौ । रुसमा बिहिबार करिब ५० यात्रु बोकेको यात्रुवाहक विमानसँग एयर ट्राफिक कन्ट्रोलरको सम्पर्क टुटेको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार उक्त जानकारी उक्त क्षेत्रका गभर्नरले दिएका हुन्।

साथै, गभर्नरले विमानको खोजी कार्य जारी रहेको बताएका छन् ।

एजेन्सीका अनुसार स्थानीय आपतकालीन मन्त्रालयले चीनसँग सीमा जोडिएको अमुर क्षेत्रको टिन्डा सहर नजिक पुग्दा राडारबाट बेपत्ता भएको जनाएको छ ।

Bizshala
New Office
CG Motors

क्षेत्रका गभर्नर भासिली ओर्लोभले प्रारम्भिक तथ्याङ्कअनुसार उक्त विमानमा ५ बालबालिका र ६ जना चालक दलका सदस्यसहित ४३ जना यात्रु सवार रहेको बताए ।

ूविमानको खोजी गर्न सबै आवश्यक बल र साधनहरू तैनाथ गरिएको जनाइएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.