आईतवार, श्रावण ११,२०८२ 07:25:58
  • आईतवार, श्रावण ११,२०८२ 07:25:58
Global IME Bank Limited

अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने

Hyundai Nepal
अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने
Shivam Cement

काठमाण्डौ ।  अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने भएको छ । युएस–चाइना बिजनेश काउन्सिलको उच्चस्तरिय प्रतिनिधि मण्डलले यसै साता चीनको भ्रमण गर्न लागेको हो ।  

Muktinath Bikas Bank Limited

उक्त टोलीले चिनियाँ उच्च तहका अधिकारीहरुसँग भेटवार्ता गर्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उक्त प्रतिनिधिमण्डलको नेतृत्व फेडएक्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ)साजेश सुर्बमन्यमले गर्नेछन् । उनी युएस–चाइना बिजनेश काउन्सिलका अध्यक्ष हुन् । उक्त टोलिमा बोइङको अधिकारी र युएससीबीसीका अध्यक्ष सिन स्टेन पनि सहभागी हुने जनाइएको छ ।  

उक्त अवसरमा अमेरिका र चीनबीच हुनसक्ने सम्भाव्य व्यवसायिक समझदारीका विषयमा छलफल हुने जनाइएको छ । यस्तै दुवै पक्षले यो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने विषयलाई समेत सुनिश्चित गर्ने जनाइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.