Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमियदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.९० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.६३ रुपैयाँ र बिक्रीदर १८६.४३ रुपैयाँ कायम छ ।    

१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६१ रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७२ रुपैयाँ र बिक्रीदर ३२.८६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.९० रुपैयाँ र बिक्रीदर ४५४.८७ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.