मंगलवार, श्रावण १३,२०८२ 10:59:24
  • मंगलवार, श्रावण १३,२०८२ 10:59:24
Global IME Bank Limited

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर

Hyundai Nepal
बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमियदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम थियो ।  

Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६१.२१ रुपैयाँ र बिक्रीदर १६१.९१ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.६२ रुपैयाँ र बिक्रीदर १८६.४३ रुपैयाँ कायम छ ।    

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६७ रुपैयाँ र बिक्रीदर ३७.८४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२९ रुपैयाँ र बिक्रीदर १९.३७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७० रुपैयाँ र बिक्रीदर ३२.८५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९६ रुपैयाँ र बिक्रीदर ३८.१२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५३.२७ रुपैयाँ र बिक्रीदर ४५५.२४ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.