Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:18:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनमा बन्यो डिपसिक भन्दा सस्तो एआई मोडल

Laxmi Sunrise Bank Limited
चीनमा बन्यो डिपसिक भन्दा सस्तो एआई मोडल
Shivam Cement

काठमाण्डौ । चीनमा डिपसिक भन्दापनि सस्तो एआई मोडल तयार भएको दाबी गरिएको छ । स्टार्टअप जेट.एआई(पहिले जिपुको नामले परिचित)ले आफ्नो नयाँ जीएलएम ४.५ एआई मोडल डिपसिकभन्दा पनि सस्तो भएको दाबी गरेको हो ।  

कम्पनीले आफ्नो नयाँ एआई मोडल ‘एजेन्टीक’ एआई मोडलमा तयार भएको जनाएको छ । जसको अर्थ यो मोडलले कुनै कार्यलाई सही ढङ्गले सम्पन्न गर्नका लागि टास्कलाई स्वत सब–टास्कमा परिणत गर्नेछ ।  

Bizshala
New Office
CG Motors

यो नयाँ मोड ल ओपन सोर्स्ड भएको कम्पनीले जनाएको छ । यसर्थ यो मोडल डेभलपर्सका लागि निःशुल्क उपलब्ध हुनेछ ।  

डिपसिकको आकारको तुलनामा आधि मात्रै भएको यो जीएलएम–४.५ मोडलको जेट.एआई सञ्चालनका लागि एनभिडियाको ८ वटा मात्रै एच२० चिप्स आवश्यक पर्ने कम्पनीका सीईओ झाङ पेङले बताए ।

गत जनवरीमा डिपसिकले सस्तो मोडलको एआई ल्याएर विश्वबजारमा तहलका पिटेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.