Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीन सरकारले ३ सन्तान जन्माउने अभिभावकलाई वार्षिक १५ सय डलर दिने

Laxmi Sunrise Bank Limited
चीन सरकारले ३ सन्तान जन्माउने अभिभावकलाई वार्षिक १५ सय डलर दिने
Shivam Cement

काठमाण्डौ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले घट्दो जन्मदरको समस्या समाधान गर्ने नयाँ तरिका अपाउने भएको छ । चीन सरकारले घट्दो जन्मदरको समस्यालाई सम्बोधन गर्न एकभन्दा बढी सन्तान जन्माउने अभिभावकहरुलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ ।  

जसअन्तर्गत ३ वर्ष भन्दा कम उमेरका अभिभावकहरुलाई प्रति बालक ५ सय डलर वार्षिक आर्थिक सहायता प्रदान गरिनेछ । यस्तो सहायता ३ वटा बालबालिका भएको अभिभावकले वार्षिक १५ सय डलर पाउन सक्नेछन् ।

Bizshala
New Office
CG Motors

चीन सरकाररले सोमबार यस्तो नीति घोषणा गरेको हो । चीनको सरकारी सञ्चार माध्यमका अनुसार यो नीतिबाट करिब २ करोड परिवारहरुलाई आफ्ेना बालबालिकाको पालन पोषण गर्न सहयोग मिल्नेछ ।  

चीनले जन्मदर बढाउनकै लागि एक दशक अघिनै एकल सन्तानको नीति अन्त्य गरिसकेको छ । जसपश्चात पनि चीनमा जन्मदरमा गिरावट आईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.