Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:59:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.५ग्८ रुपैयाँ र बिक्रीदर १४०.१८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.६१ रुपैयाँ र बिक्रीदर १३९.२१  रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १६०.९४ रुपैयाँ र बिक्रीदर १६१.६३ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.४९ रुपैयाँ र बिक्रीदर १८७.२९ रुपैयाँ कायम छ ।    

१० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८.१६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४४ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.९२ रुपैयाँ र बिक्रीदर ३३.०६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२९ रुपैयाँ र बिक्रीदर ३८.४६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५६.९५ रुपैयाँ र बिक्रीदर ४५८.९१ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.