Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:06:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आयो : ह्वाइट हाउस

Laxmi Sunrise Bank Limited
डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आयो : ह्वाइट हाउस
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छन् । क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तान बीचको द्वन्द्व सहित ६ वटा द्वन्द्वको अन्त्य गरेकाले ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएकी हुन् ।  

Bizshala
New Office
CG Motors

पत्रकार सम्मेलनमा उनले डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र पाकिस्तान, सर्बिया र कोसोभो, र इजिप्ट र इथियोपियाबीचको द्वन्द्व अन्त्य गरेको बताइन् । उनले भनिन्, ‘यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा हरेक महिना औसतमा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गरेका छन्। त्यसैले राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने बेला आएको छ।’

यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.