Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:48:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतमा बनेका आईफोनलाई अमेरिकामा २५% ट्यारिफ नलाग्ने

Laxmi Sunrise Bank Limited
भारतमा बनेका आईफोनलाई अमेरिकामा २५% ट्यारिफ नलाग्ने
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिको प्रभाव भारतबाट अमेरिका निर्यात हुने आईफोनमा भने नलाग्ने भएको छ । ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका निर्यात हुने वस्तुहरुमा २५ प्रतिशत ट्यारिफको घोषणा गरेका थिए । तर अब यो ट्यारिफमा स्मार्टफोन, कम्प्युटर र अन्य विद्युतीय सामाग्रीमा भने छुट दिइएको छ ।  

युएस कमर्श डिपार्टमेन्टले विद्युतीय र सेमीकन्डक्टर जस्ता केही क्षेत्रको जाँच गरिरहेको जनाइएको छ । उक्त जाँचको रिपोर्ट नआउदासम्म भने भारतमा निर्मित आईफोनलाई ट्यारिफ छुट दिइने भएको छ ।

Bizshala
New Office
CG Motors

भारत हालैमात्रै चीनलाई पछि पार्दै अमेरिकामा स्मार्टफोन निर्यात गर्ने सबैभन्दा ठूलो निर्यातकर्ता बनेको थियो । यो वर्षको अप्रिल–जुन महिनामा अमेरिकामा निर्यात भएका स्मार्टफोनमा भारतको हिस्सा ४४ प्रतिशत रहेको छ । अमेरिकामा बिक्री हुने ७८ प्रतिशत आईफोन भारतमा बनिरहेको छ ।  

अमेरिकामा स्मार्टफोन निर्यातमा भियतनामको हिस्सा पनि चीनभन्दा बढी अर्थात ३० प्रतिशत रहेको छ ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.