Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:59:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १६१.९३ रुपैयाँ र बिक्रीदर १६२.६३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १५९.५१ रुपैयाँ र बिक्रीदर १६०.२० रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

आज एक पाउण्डको खरिददर १८५.६१ रुपैयाँ र बिक्रीदर १८६.४० रुपैयाँ कायम छ । अघिल्लो दिन  एक पाउण्डको खरिददर १८४.०२ रुपैयाँ र बिक्रीदर १८४.८१ रुपैयाँ कायम थियो ।    

आज १० जापानी येनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.३८ रुपैयाँ र बिक्रीदर १९.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.६८ रुपैयाँ र बिक्रीदर ३२.८२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२४ रुपैयाँ र बिक्रीदर ३८.४० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.३६ रुपैयाँ र बिक्रीदर ४५९.३३ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.