बुधबार, श्रावण २१,२०८२ 01:09:44
  • बुधबार, श्रावण २१,२०८२ 01:09:44
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.१९ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १६१.८४ रुपैयाँ र बिक्रीदर १६२.५३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.१४ रुपैयाँ र बिक्रीदर १८६.९३ रुपैयाँ कायम छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

आज १० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१७ रुपैयाँ र बिक्रीदर ३८.३३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५१ रुपैयाँ र बिक्रीदर १९.५९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१६ रुपैयाँ र बिक्रीदर ३३.३० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४६ रुपैयाँ र बिक्रीदर ३८.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.४५ रुपैयाँ र बिक्रीदर ४६०.४१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.