Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्न भारत तयार

Laxmi Sunrise Bank Limited
नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्न भारत तयार
Shivam Cement

काठमाण्डौ । भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार नेपालबाट थप विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।  

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गर्न अनुमति दिएको थियो । थप विद्युत आयात गर्न स्वीकृती दिएसँगै अब अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यात हुनेछ । उक्त विद्युत आगामी अक्टोबरसम्म बिक्री गरिने छ र यसको बिक्रीदर प्रतियुनिट ८.७२ रुपैयाँ ७२ हुनेछ ।  

Bizshala
New Office
CG Motors

लिखु–२, लिखु खोला ए , लोअर सोलु,  ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली गरी ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत भारत निर्यात हुनेछ ।  

जसमा हरियाणा राज्यलाई ४३५.२ मेगावाट बिजुली बिक्री हुनेछ ।

नेपालले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको थियो भने २ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.