तमिलनाडुका मुख्यमन्त्री विजय थलपतिले गरे भारु.५० हजारसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा
काठमाण्डौ । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री विजय थलपतिले सहकारी बैंकमार्फत लिइएका बाली ऋणमध्ये सिमान्तकृत किसानको ५० हजार भारतीय रुपैयाँसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा गरेका छन्।

