Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:29:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सन नेपाल लाइफले गर्यो लाभांश नदिने निर्णय

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफले गर्यो लाभांश नदिने निर्णय
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।  

कम्पनीको साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

Bizshala
New Office
CG Motors

बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने र उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.