Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १६३.५३ रुपैयाँ र बिक्रीदर १६४.२३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८९.४५ रुपैयाँ र बिक्रीदर १९०.२६ रुपैयाँ कायम छ ।  

Bizshala
New Office
CG Motors

आज १० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०६ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४६ रुपैयाँ र बिक्रीदर १९.५५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१८ रुपैयाँ र बिक्रीदर ३३.३२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३६ रुपैयाँ र बिक्रीदर ३८.५२ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.६७ रुपैयाँ र बिक्रीदर ४५९.६३ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.