मंगलवार, भाद्र ३,२०८२ 11:50:54
  • मंगलवार, भाद्र ३,२०८२ 11:50:54
Global IME Bank Limited

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६३.५३ रुपैयाँ र बिक्रीदर १६४.२३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८८.९० रुपैयाँ र बिक्रीदर १८९.७१ रुपैयाँ कायम छ ।  

आज १० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४३ रुपैयाँ र बिक्रीदर १९.५१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०३ रुपैयाँ र बिक्रीदर ३३.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२६ रुपैयाँ र बिक्रीदर ३८.४३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५६.५० रुपैयाँ र बिक्रीदर ४५८.४६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.