Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:05:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.३४ रुपैयाँ र बिक्रीदर १३९.९४ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.०१ रुपैयाँ र बिक्रीदर १३९.६१ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १६२.३२ रुपैयाँ र बिक्रीदर १६३.०२ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८७.५४ रुपैयाँ र बिक्रीदर १८८.३५ रुपैयाँ कायम छ ।  

आज १० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९४ रुपैयाँ र बिक्रीदर ३३.१० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४१ रुपैयाँ र बिक्रीदर १९.५० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.९८ रुपैयाँ र बिक्रीदर ३३.१३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२३ रुपैयाँ र बिक्रीदर ३८.४० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९७ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५५.७९ रुपैयाँ र बिक्रीदर ४५७.७५ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.