Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:04:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ आजपनि बढ्यो, पाउण्ड र यूरो भने घट्यो

Laxmi Sunrise Bank Limited
डलरको भाउ आजपनि बढ्यो, पाउण्ड र यूरो भने घट्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.८४ रुपैयाँ र बिक्रीदर १४०.४४ रुपैयाँ कायम थियो ।  

आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३.६९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६३.५४ रुपैयाँ र बिक्रीदर १६४.२४ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै, आज एक पाउण्डको खरिददर १८८.७५ रुपैयाँ र बिक्रीदर १८९.५६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८८.९० रुपैयाँ र बिक्रीदर १८९.७१ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१२ रुपैयाँ र बिक्रीदर ३८.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४१ रुपैयाँ र बिक्रीदर ३८.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.१० रुपैयाँ र बिक्रीदर ४६०.०६ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.