Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दक्षिण कोरियामा कक्षाकोठामा फोन र विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध

Laxmi Sunrise Bank Limited
दक्षिण कोरियामा कक्षाकोठामा फोन र विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध
Shivam Cement

काठमाण्डौ । दक्षिण कोरियाको संसदले विद्यालयमा कक्षाको समयमा मोबाइल फोन र अन्य स्मार्ट उपकरणको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । योसँगै दक्षिण कोरिया युवामा फोनको लत र अध्ययनमा पर्ने असरलाई ध्यानमा राखेर प्रतिबन्ध लगाउने देशको सूचीमा परेको छ ।

तर, दक्षिण कोरियाका अधिकांश विद्यालयले यो नियम लागू गरिसकेका छन् । यो प्रतिबन्ध मार्च २०२६ मा दक्षिण कोरियाको नयाँ शैक्षिक सत्रको सुरुवातदेखि लागू हुनेछ।

Bizshala
New Office
CG Motors

फिनल्याण्ड र फ्रान्स जस्ता केही देशहरूले सीमित मात्रामा प्रतिबन्ध लगाएका छन् र यो नियम साना बालबालिकाको विद्यालयहरूमा मात्र लागू हुन्छ।

जबकि इटाली, नेदरल्याण्ड र चीन जस्ता देशले सबै विद्यालयमा फोन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.