Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.६२ रुपैयाँ र बिक्रीदर १४१.२२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको १४०.७६ रुपैयाँ र बिक्रीदर १४१.३६ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
CG Motors

आज एक यूरोको खरिददर १६३.७० रुपैयाँ र बिक्रीदर १६४.३९ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १८८.४० रुपैयाँ र बिक्रीदर १८९.२० रुपैयाँ कायम छ ।  

आज १० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.२८ रुपैयाँ र बिक्रीदर ३८.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.६८ रुपैयाँ र बिक्रीदर १९.७६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२६ रुपैयाँ र बिक्रीदर ३३.४१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.५८ रुपैयाँ र बिक्रीदर ३८.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१२ रुपैयाँ र बिक्रीदर १०.१६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.५७ रुपैयाँ र बिक्रीदर ४६१.५३ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.