Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:27:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,आवेदन दिने अन्तिम मिति कहिले ?

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,आवेदन दिने अन्तिम मिति कहिले ?
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना,रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं१ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ एरियाका ब्रान्चका लागि रिलेसनसिप म्यानेजर,आईटी विभागका लागि केहि संख्यामा सिनियर असिस्टेन्ट र काठमाण्डौ उपत्यका र बाहिरका लागि ब्रान्च म्यानेजरहरु माग गरेको छ ।  

Bizshala
New Office
CG Motors

आवेदन दिने अन्तिम मिति चैत १८ गते रहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.