Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:17:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडाको विशेष साधारणसभा स्थगित, महासंघ बन्ने अजेण्डा अलपत्र

Laxmi Sunrise Bank Limited
नाडाको विशेष साधारणसभा स्थगित, महासंघ बन्ने अजेण्डा अलपत्र
Shivam Cement

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले बोलाएको विशेष साधारणसभा तत्कालका लागि स्थगित भएको छ ।  

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसअघि घोषित विशेष साधारणसभा हाललाई स्थगित भएको जानकारी दिएका हुन् । 

Bizshala
New Office
CG Motors

नाडाको भदौ १९ गते बसेको २२ औं केन्द्रीय कार्यसमितिको बैठकले भदौ २४ गते मंगलबारका लागि ललितपुरको झम्सिखेलस्थित द प्लाजामा तोकेको विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

नाडाको कार्यसमितिले विशेष साधारणसभाको घोषणा गर्दै मिति नै तोकेपछि वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा लगायतले नोट अफ डिसेन्ट लेखेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए र त्यसकै आधारमा प्रशासन कार्यालयले समेत विशेष साधारणसभा तत्काल नगर्न सुझाएको थियो । विकसित नयाँ परिस्थिति र घटनाको विश्लेषण गर्दै नाडालाई महासंघमा रुपान्तरण गर्ने विशेष अजेण्डासहितको साधारणसभा स्थगित गरिएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.