Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:08:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल इन्स्योरेन्सले करिब २ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

Laxmi Sunrise Bank Limited
नेपाल इन्स्योरेन्सले करिब २ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले यही भदौ २७ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । कुल सेयर संख्यामा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फ १ लाख ९२ हजार ५७४ कित्ता रहेको छ ।  

Bizshala
New Office
CG Motors

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय, र क्यापिटलको पोखरा,बुटवल वीरगञ्ज र विराटनगर शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् ।  

लगानीकर्ताले असोज ५ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.