Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:31:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतमाथि १००% कर लगाउन युरोपेली संघलाई ट्रम्पको दबाब

Laxmi Sunrise Bank Limited
भारतमाथि १००% कर लगाउन युरोपेली संघलाई ट्रम्पको दबाब
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध भारी ट्यारिफ लगाउन युरोपेली संघलाई दबाब दिएका छन् । डोनाल्ड ट्रम्पले मंगलबार युरोपेली संघका अधिकारीहरूलाई भारत र चीनमा १०० प्रतिशतसम्म कर लगाउन माग गरेका छन्।  

Bizshala
New Office
CG Motors

समाचार एजेन्सी एएफपीले एक अमेरिकी अधिकारी र ईयू कूटनीतिज्ञलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो। ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिने रणनीतिका रुपमा हेरिएको छ । अमेरिकाले भारतलगायत रुसी तेल खरिद गर्ने देशहरूमा कर बढाउने विचार गरिरहेको तर युरोपेली संघले पनि यस्तै कदम चाल्ने हो भने मात्र कदम चाल्ने बताइएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.