Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.७१ रुपैयाँ र बिक्रीदर १४१.३१ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १६६.४५ रुपैयाँ र बिक्रीदर १६७.१६ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.७० रुपैयाँ र बिक्रीदर १९२.५२ रुपैयाँ कायम छ ।  

Bizshala
New Office
CG Motors

आज १० जापानी येनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३१ रुपैयाँ र बिक्रीदर ३८.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८० रुपैयाँ र बिक्रीदर १९.८९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.५३ रुपैयाँ र बिक्रीदर ३३.६८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६० रुपैयाँ र बिक्रीदर ३८.७७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१५ रुपैयाँ र बिक्रीदर १०.२० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.२४ रुपैयाँ र बिक्रीदर ४६३.२१ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.