Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:31:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१.६० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ कायम थियो ।  

आज एक यूरोको खरिददर १६६.०२ रुपैयाँ र बिक्रीदर १६६.७३ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९०.३२ रुपैयाँ र बिक्रीदर १९१.१३ रुपैयाँ कायम छ ।  

Bizshala
New Office
CG Motors

आज १० जापानी येनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३९ रुपैयाँ र बिक्रीदर ३८.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८२ रुपैयाँ र बिक्रीदर १९.९१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.५५ रुपैयाँ र बिक्रीदर ३३.६९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६९ रुपैयाँ र बिक्रीदर ३८.८५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६२.३७ रुपैयाँ र बिक्रीदर ४६४.३४ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.