Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:08:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७२ रुपैयाँ र बिक्रीदर १४२.३२ रुपैयाँ कायम थियो ।  

यस्तै, आज एक यूरोको खरिददर १६६.४० रुपैयाँ र बिक्रीदर १६७.१० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९०.६५ रुपैयाँ र बिक्रीदर १९१.४६ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.५१ रुपैयाँ र बिक्रीदर ९३.९१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५५ रुपैयाँ र बिक्रीदर ३८.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८७ रुपैयाँ र बिक्रीदर १९.९५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६४ रुपैयाँ र बिक्रीदर ३३.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८५ रुपैयाँ र बिक्रीदर ३९.०२ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६४.७५ रुपैयाँ र बिक्रीदर ४६६.७२ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.