Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:27:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा, एक दिनमा कति पटकसम्म जम्मा गर्न सकिन्छ ?

Laxmi Sunrise Bank Limited
चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा, एक दिनमा कति पटकसम्म जम्मा गर्न सकिन्छ ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा वृद्धि गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरुका लागि परिपत्र जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाइएको जनाएको हो ।  

Bizshala
New Office
CG Motors

विभागले बडादशैं, तिहार र छठ जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यस्तो सीमा बढाएको हो । जसअनुसार एक व्यक्तिले एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिन्थ्यो ।  

यो व्यवस्था असोज १३ गतेदेखि असोज २१ गतेसम्म र कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि लागू हुनेछ । उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम विभागलाई जानकारी गराउन सम्पूर्ण भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई निर्देशन समेत दिइएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.