Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:18:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रोबर्ट कियोसाकीको भविष्यवाणी: 'सेयरदेखि बण्ड मार्केटसम्म क्र्यास हुँदैछ, अब सुनचाँदी मात्र साहारा !'

Laxmi Sunrise Bank Limited
रोबर्ट कियोसाकीको भविष्यवाणी: 'सेयरदेखि बण्ड मार्केटसम्म क्र्यास हुँदैछ, अब सुनचाँदी मात्र साहारा !'
Shivam Cement

काठमाण्डौ । वित्तीय साक्षरताका प्रख्यात लेखक रॉबर्ट कियोसाकीले संसारकै चर्चित लगानीकर्ता वारेन बफेटको सुन र चाँदीप्रति बदलिएको दृष्टिकोणलाई बजारमा संभावित संकटको संकेतको रूपमा लिएका छन्।

Bizshala
New Office
CG Motors

कियोसाकीका अनुसार, वारेन बफेटको यस दृष्टिकोणले वित्तीय बजारमा अस्थिरता र मूल्यमा अचानक उतारचढाव आउन सक्ने चेतावनी दिन्छ। उनले लगानीकर्तालाई सुन र चाँदीमा सक्रिय लगानी गर्न सल्लाह दिएका छन्।

उनले आफ्नो उदाहरण दिँदै भनेका छन्, “यदि मेरो हातमा $१०० हुन्थ्यो भने म थप चाँदीका सिक्का किन्थेँ।” उनका अनुसार, आगामी वर्षमा चाँदीको मूल्य पाँच गुणासम्म बढ्ने सम्भावना छ र यसलाई अत्यन्तै आकर्षक लगानी अवसरको रूपमा हेर्न सकिन्छ।

Garima Development Bank
Shivam Cement
Bizshala

कियोसाकीले पारम्परिक शेयर बजार, बन्ड र अन्य वित्तीय साधनभन्दा बाहिर निस्केर सुन, चाँदी र क्रिप्टोकरेन्सीमा लगानी गर्न सुझाव दिएका छन्। उनका अनुसार, यी सम्पत्ति दीर्घकालीन रूपमा सुरक्षित आश्रयको रूपमा काम गर्न सक्छन् र बजारको अनिश्चितताबाट सुरक्षा दिन्छन्।

उनले लगानीकर्तालाई चेतावनी दिँदै भने, “बजारमा जोखिमको समय छ, त्यसैले सतर्क रहौं र सुरक्षित विकल्पमा लगानी गरौं।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.