Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:46:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १६६.४४ रुपैयाँ र बिक्रीदर १६७.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९१.०६ रुपैयाँ र बिक्रीदर १९१.८७ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.६१ रुपैयाँ र बिक्रीदर ९४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५९ रुपैयाँ र बिक्रीदर ३८.७६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६८ रुपैयाँ र बिक्रीदर ३३.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८९ रुपैयाँ र बिक्रीदर ३९.०५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६४.९५ रुपैयाँ र बिक्रीदर ४६६.९२ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.