Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:09:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बढ्यो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
बढ्यो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम थियो ।  

यस्तै, आज एक यूरोको खरिददर १६४.८८ रुपैयाँ र बिक्रीदर १६५.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९०.०४ रुपैयाँ र बिक्रीदर १९०.८५ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.१८ रुपैयाँ र बिक्रीदर ९३.५७ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.६० रुपैयाँ र बिक्रीदर ३८.७६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर २० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.९० रुपैयाँ र बिक्रीदर ३९.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९५ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६४.०९ रुपैयाँ र बिक्रीदर ४६६.०६ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.