Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:31:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शोधानान्तर स्थिति रु.१.५३ खर्ब बचतमा, चालु खाता १४०.१९% ले वृद्धि

Laxmi Sunrise Bank Limited
शोधानान्तर स्थिति रु.१.५३ खर्ब बचतमा, चालु खाता १४०.१९% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । शोधानान्तर स्थिति साढे १ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको भदौ महिनासम्ममा शोधानान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको हो ।  

गत वर्षको सोही अवधिमा शोधानान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको थियो । यस हिसाबमा गत वर्षको तुलनामा शोधनान्तर स्थिति ५१ प्रतिशतले बढेको छ ।  

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ ले बचतमा रहेको थियो । चालु खाता पनि गत वर्षको तुलनामा १४०.१९ प्रतिशतले वृद्धि भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.