Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:27:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १६३.५३ रुपैयाँ र बिक्रीदर १६४.२३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.८७ रुपैयाँ र बिक्रीदर १८८.६७ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.६८ रुपैयाँ र बिक्रीदर ९२.०७ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.२९ रुपैयाँ र बिक्रीदर ३८.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७३ रुपैयाँ र बिक्रीदर १९.८२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२३ रुपैयाँ र बिक्रीदर ३३.३७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.५८ रुपैयाँ र बिक्रीदर ३८.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८८ रुपैयाँ र बिक्रीदर ९.९३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.१६ रुपैयाँ र बिक्रीदर ४६०.१२ रुपैयाँ कायम भएको छ

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.