Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:04:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्तबीच सम्झौता, कर्मचारीलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराइने

Laxmi Sunrise Bank Limited
प्रभु बैंक र आरम्भ चौतारी लघुवित्तबीच सम्झौता, कर्मचारीलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराइने
Shivam Cement

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।  

Bizshala
New Office
CG Motors

आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेख बहादुर पुनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ सेवा प्रयोग गर्न सक्ने विश्वास प्रभु बैंकले लिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.