Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.४७ रुपैयाँ र बिक्रीदर १४१.०७ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १६३.६७ रुपैयाँ र बिक्रीदर १६४.३७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.५९ रुपैयाँ र बिक्रीदर १८९.३९ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.२६ रुपैयाँ र बिक्रीदर ९१.६५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.२५ रुपैयाँ र बिक्रीदर ३८.४१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७१ रुपैयाँ र बिक्रीदर १९.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२४ रुपैयाँ र बिक्रीदर ३३.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.५४ रुपैयाँ र बिक्रीदर ३८.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८८ रुपैयाँ र बिक्रीदर ९.९२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.१२ रुपैयाँ र बिक्रीदर ४६१.०८ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.