Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:26:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १६२.६८ रुपैयाँ र बिक्रीदर १६३.३८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.९१ रुपैयाँ र बिक्रीदर १८७.७१ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ र बिक्रीदर ९१.५४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.२२ रुपैयाँ र बिक्रीदर ३८.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७० रुपैयाँ र बिक्रीदर १९.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१९ रुपैयाँ र बिक्रीदर ३३.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.५२ रुपैयाँ र बिक्रीदर ३८.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८१ रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.८८ रुपैयाँ र बिक्रीदर ४५९.८३ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.