Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:56:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो डलरको भाउ, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
घट्यो डलरको भाउ, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.२५ रुपैयाँ र बिक्रीदर १४०.८५ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम थियो ।                                                                      

 

Bizshala
New Office
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १६२.५६ रुपैयाँ र बिक्रीदर १६३.२६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.१४ रुपैयाँ र बिक्रीदर १८७.९४ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.२३ रुपैयाँ र बिक्रीदर ९१.६२ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१८ रुपैयाँ र बिक्रीदर ३८.३५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.६९ रुपैयाँ र बिक्रीदर १९.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१६ रुपैयाँ र बिक्रीदर ३३.३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४८ रुपैयाँ र बिक्रीदर ३८.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.३९ रुपैयाँ र बिक्रीदर ४५९.३५ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.