Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:20:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्प र सी जिनपिङको भेटअघि नै बन्यो सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

Laxmi Sunrise Bank Limited
ट्रम्प र सी जिनपिङको भेटअघि नै बन्यो सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति
Shivam Cement

काठमाण्डौ । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति बनेको छ । जसलाई दुई देशका नेताहरूको यसै साता हुन लागेको छलफलमा राखिनेछ। यो जानकारी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दिएका हुन् ।  

बेसन्टले यसमा टिकटकको अमेरिकी अपरेसनमा अन्तिम सम्झौता र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणलाई स्थगित गर्ने निर्णय समावेश भएको समेत बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा लगाएको शतप्रतिशत कर लागु नहुने पनि बताए ।  

Bizshala
New Office
CG Motors

यस्तै, चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद गर्न पुनः सुरु गर्नेछ। विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धलाई थप चर्किन नदिन दुवै देश प्रयासरत छन् ।

राष्ट्रपति ट्रम्प एक साता लामो एसिया भ्रमणमा छन्, यो भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.