Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:29:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिका र जापानबीच व्यापार र दुर्लभ खनिज सम्झौता, ट्रम्पले के भने ?

Laxmi Sunrise Bank Limited
अमेरिका र जापानबीच व्यापार र दुर्लभ खनिज सम्झौता, ट्रम्पले के भने ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धको नयाँ ‘स्वर्णयुग’ को शुरुवात भएको दर्शाउछ भने अर्कोले महत्वपूर्ण खनिजहरूसँग सम्बन्धित छ।

दुवै नेताले यी सम्झौतामा हस्ताक्षर गरेका थिए र कागजपत्रसहित फोटो खिचाएका थिए । 

Bizshala
New Office
CG Motors

पहिलो सम्झौता लामो समयदेखि रहेका सहयोगी रहेका यी दुई देशबीचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ, भने दोस्रो सम्झौता पृथ्वीको दुर्लभ आपूर्ति सुनिश्चित गर्न केन्द्रीत छ ।  

कागजातमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगी भन्दै प्रशंसा गर्दै देशको पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको पनि प्रशंसा गरे ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.