Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:29:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.९० र बिक्रीदर १४१.५० रुपैयाँ कायम छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ कायम थियो।  

यस्तै, आज एक यूरोको खरिददर १६३.९९ रुपैयाँ र बिक्रीदर १६४.६९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.९८ रुपैयाँ र बिक्रीदर १८८.७८ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.३७ रुपैयाँ र बिक्रीदर ९२.७६ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३६ रुपैयाँ र बिक्रीदर ३८.५२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८३ रुपैयाँ र बिक्रीदर १९.९१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.४७ रुपैयाँ र बिक्रीदर ३३.६१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६६ रुपैयाँ र बिक्रीदर ३८.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८४ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.६० रुपैयाँ र बिक्रीदर ४६१.५६ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.