Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:03:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १७ गते बिहान ९ देखि १० बजेसम्म बसेको सञ्चालक समितिको ६३५ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

Bizshala
New Office
CG Motors

बैठकले आव २०८१/८२ सम्मको मुनाफा रकमबाट गत असार मसान्तसम्म कायम चुक्तापूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । कुल लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि समेत) रहेको छ ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २४ औं साधारण सभाबाट अनुमोदन गरी वितरण गरिेनछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.